प्रधानसेनापति शर्मा र आवासीय प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेस्लो न्यान्तीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेटन राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्ती बिहीबार जंगी अड्डा पुगेकी थिइन् ।...