डोटीमा ३ वर्षीय भट्टले जिते चिट्ठा प्रतियोगितामा मोटरसाइकल
डोटी । डोटीमा आयोजना गरिएको ‘लक्ष्मीको नजर कसलाई’ चिट्ठा कार्यक्रममा सारांश भट्टले मोटरसाइकल जितेका छन् । डोटी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको चिट्ठा कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका ३ वर्षीय...