प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच आज सोमबार भेट भएको...