वनको जग्गा बन्धकीमा लिएर सामूहिक खेती गरिँदै
काठमाडौँ । म्याग्दे गाउँपालिका-१ गुणादीस्थित वाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता...