पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीको सामुहिक राजीनामा दिने तयारी
काठमाडौँ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले सामुहिक राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको स्रोतले बताएको...