टिकटकपछि अरु एपमाथि पनि सरकारले थाल्यो निगरानी
काठमाडौँ । सरकारले टेलिग्राम, स्नापच्याट लगायतका एपमाथि पनि निगरानी थालेको छ । सरकारले यस्ता एपहरूलाई पनि नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...