सामसङ इलेक्ट्रोनिक्सका सीएफओद्वारा प्रधानमन्त्री देउवासँग भेट
काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एचके पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो। भेटको क्रममा...