वडा कार्यालयको सामग्री लुटपाट, प्रहरीद्वारा हस्तक्षेप
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ । नेपाली...