साबा महिला च्याम्पियनसिप : साविक विजेता श्रीलंकालाई नेपालले हरायो
काठमाडौँ । माल्दिभ्समा भइरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार राति मालेमा भएको खेफमा नेपालले श्रीलंकालाई ५५-४९ ले पराजित गरेको हो । पहिलो खेलमा घरेलु...