साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा
काठमाडौँ । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल...