साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल रसियासँग पराजित
काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रसियासँग नेपाल पराजित भएको छ। बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३-० गोल अन्तरले पराजित...