साफ यु-२० च्याम्पियन्सिप : भुटानसँग सेमिफाइनल खेल्दै नेपाल
काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज ३ बजे खेल सुरु हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो। समूह चरणमा नेपालले...