पहिलो हाफमा मालदिभ्सविरुद्ध नेपाललाई २ गोलको अग्रता
काठमाडौँ । साफ यु-१९ फुटबल च्याम्पियनसिपअन्तर्गत मालदिभ्स र नेपालबीच जारी खेलमा घरेलु टोली नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ। सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको नेपालले पहिलो...