साफ महिला फुटबल प्रतियोगिता : अध्यक्ष दाहाल
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित...