नारायणी अस्पताललाई थप ३ थान भेन्टिलेटरसहित मेडिकल उपकरण सहयोग
वीरगन्ज । सानो पाइलाले वीरगन्जस्थित नारायणी अस्पताललाई तीन थान हाईफ्लो नेजल क्यानुलानन ईन्भेसिभ भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै फैलिएको महामारीमा अस्पतालमा बिरामीहरूलाई उपचारमा सहयोग पुर्याउन उक्त...