सुदूरपश्चिममा ‘सात्त्विक’ दशैँ मनाइँदै
बैतडी । बडादशैँलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक...