सबैको साझा प्रतिनिधि बनेर काम गर्छु : विष्णु पौडेल
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले जनताको अभिमतबाट निर्वाचन जितेको बताएका छन् । अब सबैको साझा प्रतिनिधि बनेर काम गर्ने उनले...