‘भारत-पाकिस्तान युद्धबारे साझा अभिमत जारी गर्नुपर्छ’-विश्वप्रकाश शर्मा
काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भारत-पाकिस्तान युद्धबाट नेपालमा पर्न सक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया एक ढिक्का उभिन जरुरी रहेको बताएका छन्...