६ कठ्ठा जग्गामा सागसब्जी खेती, वार्षिक तीन लाख आम्दानी
अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जी खेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम...