सचिवबिच झण्डै कुटाकुट, ठेक्काबारे आरोप-प्रत्यारोप !
काठमाडौँ । नेपाल सरकारका दुई सचिवबिच मङ्गलवार घम्साघम्सी परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(जलस्रोत तथा सिँचाइ) सागर कुमार राई र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीबिच...