साउदी दूतावासको संलग्नतामै कामदारको अवैध अन्तर्वार्ता, विभागले मार्यो छापा
काठमाडौं । वैदेशिक रोजगार विभागले विना अनुमति वैदेशिक रोजगारीमा नाममा भइरहेको अन्तवार्तास्थलमा छापा मारेको छ । विभागले सो अवैध अन्तवार्तामा नेपालस्थित साउदी दूतावासका कर्मचारीसमेत संलग्न रहेको भेटाएको छ । कामदार...