नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा : गभर्नर अधिकारी
काठमाडौँ । बैंकिङ सुविधाबाट बञ्चित मुलुकको एक मात्र गाँउपालिका बझाङको साईपालमा सोमवार एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । योसँगै मुलुकका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । ...