सञ्चार मन्त्रालयद्वारा साइबर सुरक्षा विधेयकमा सुझाव माग
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रवर्धन र विकास एवं नियमन सम्बन्धमा सुझाव सङ्कलन गर्न थालेको छ । विद्युतीय अभिलेख, हस्ताक्षर सम्बन्धी मान्यता एवं सत्य र विश्वसनीय...