सरकारी कार्यालयले तामाङ र नेपाल भाषामा पनि साइन बोर्ड लेख्नुपर्ने
काठमाडौँ । बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड...