डा. महतको दाबी : सांसद विकास कोष बजेट शहरी विकास मन्त्रालयमै समाहित
काठमाडौँ । सांसद विकास कोषको रूपमा चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट शहरी विकास मन्त्रालयमा राखेर अगाडि बढाइएको पाइएको छ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका अनुसार...