उपत्यकाको चोक-चोकमा ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबारदेखि ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान सुरु गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले शनिबार एक कार्यक्रमका बीच उक्त अभियान...