१८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित, के के चाहिन्छ कागजात ?
काठमाडौँ । १८३ वटा परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रवार सूचना निकाल्दै कर्जा सिफारिस गरिएका परियोजनाको सूची सार्वजनिक गरेको हो । सरकारले नवीनतम...