द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’
तुलसीपुर । दाङको तुलसीपुर-१७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने...