सहिद सप्ताहका कार्यक्रम सुरु शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा
काठमाडौँ । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । शास्त्रीले सामाजिक जागरणका लागि गरेको योगदानको चर्चा गर्दै उनको शालिकमा पुष्पगुच्छा अर्पण...