कञ्चनपुर पुगेर सहिद परिवारसँग ‘प्रचण्ड’ले गरे भेट, न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता
कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका-५ स्थित शोभा ताल प्रांगणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन्। कार्यक्रममा अध्यक्ष...