‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधि सभाबाट पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधि...