हरिहर खनालको ‘सहिदगेटकी आमा’ लोकार्पण
काठमाडौं । साहित्यकार, अनुवादक तथा साहित्यिक पत्रकार हरिहर खनालको नयाँ कथासङ्ग्रह ‘सहिदगेटकी आमा’ लोकार्पण गरिएको छ । लाजिम्पाट स्थिति डिल्लीरमण कल्याणी पुस्तकालयमा आयोजित विशेष समारोहमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य...