कञ्चनपुरमा पूर्व असईले गरे श्रीमतीको हत्या
काठमाडौँ । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका-८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योति विष्टको शनिबार...