मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध मुद्दा दायर गरेको छ। पास भएका परीक्षार्थीलाई फेल गराएर त्यसको ठाउँमा फेल भएकालाई पास गराएको आरोपमा विशेष अदालतमा...