सहाना प्रधानको नाममा हुलाक टिकट प्रकाशन गर्न माग
काठमाडौँ । सहाना प्रधानको नाम र तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनका लागि सरकारसँग माग गरिएको छ । मङ्गलवार सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष एवं पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको टोलीले सञ्चार...