संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचोः मन्त्री केसी
नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताएका छन् । प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा सनिवार आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली...