कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव
काठमाडौँ। सांसदहरूले विश्वविद्यालयको कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, माथि...