‘सरकारले योजना बनाएरै कार्यक्रम ल्याएका हुन्, कार्यान्वयन हुन्छ’-भूमिमन्त्री अधिकारी
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशको समस्या समाधान गर्ने...