सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन: सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट पनि प्रभावित नहुने बताएका छन् । लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज उद्घाटन गर्दै मन्त्री गुरुङले...