युद्धमा बालबालिका प्रयोगविरुद्ध परेको रिटलाई सर्वोच्चको अग्राधिकार
काठमाडौँ । सशस्त्र युद्धमा बालबालिकाको प्रयोगलाई युद्ध अपराध घोषणा गर्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । अधिवक्ता डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले २०५२ फागनुदेखि ३...