छानबिनका लागि हेडक्वाटर तानिए सशस्त्रका चार एसपी
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरू छानबिनमा तानिएका छन् । तराईका चार फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता...