फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार
काठमाडौँ । पोखराको फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएको छ । सशस्त्र प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको...