‘सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ’ : गृहमन्त्री लेखक
मनाङ । गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपदमा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन् । आज आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार...