सशस्त्र प्रहरीले ५० फिट गहिराइबाट निकाल्यो पोख्रेलको शव
काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ । ५८ वर्षका गोविन्द पोख्रेल डुबेर बेपत्ता...