१७ कार्तिक २०८०, शुक्रबार
कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु
सुर्खेत । कर्णाली प्रदेशका १० वटा स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन, युनिसेफ, युएन वुमन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र युएनएफपिएले यहाँका १० पालिकाहरूमा...