सूर्य विनायकबाट थिमीमा सर्यो सवारी चालक अनुमति पत्रको कार्यालय
भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नम्बर ८, जगातिमा रहेको सवारी चालक अनुमति पत्रको कार्यालय मध्यपुर थिमि नगरपालिका वार्ड नम्बर ५ राधेराधेमा सरेको छ । कार्यालयले एक सूचना जारी गर्दै अरनिको...