एमालेद्वारा सल्लाहकार परिषद् र निर्वाचन आयोगमा सदस्य मनोनीत
काठमाडौँ । नेकपा एमालेले सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ । आज बसेको सचिवालय बैठकले नेताहरूलाई सल्लाहकार परिषद्मा मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए । कुलानन्द गिरी-रोल्पा, महेन्द्र थापा-रोल्पा, पीएल...