१५ हजार डलर पुर्याइयो सगरमाथाको सलामी दस्तुर
काठमाडौँ । सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पुर्याएको छ । पर्यटन विभागका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको...