अफगान विदेशमन्त्रीको राजीनामा स्वीकृत
काबुल । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट दिएको राजीनामाको स्वीकृत गरेका छन् । राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गरेको...