राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुख होयलबीच भेटवार्ता
काठमाडौँ । बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त...